Main
सेयर बजारका सबै सूचक घटे, बढ्यो कारोबार
२२ असोज, काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४५.३६ अंक घट्यो । सो अंकको कमीपछि नेप्से २५५९ अंकमा कायम भएको छ । प्रिओपनमा ५ अंक बजार बढे पनि नियमित कारोबार सुरु भएपछि बजार लगातार घटिरह्यो । दिउँसो १ ः ४१ बजे नेप्से २५३५ अंकसम्म झरे पनि…
– यस समाचारको श्रोत : Online Khabar हो ।