Main

एमालेले बोलायो सचिवालय बैठक

२१ मंसिर, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिवा डा.भीष्म अधिकारीका अनुसार २५ मंसिरको दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो । ‘प्रधानमन्त्रीको चीन भ्रमणको बिफ्रिङ, उपनिर्वाचनको समीक्षा र अरु राजनीतिक विषयमा छलफल हुन्छ’, उनले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button