Main
सेयर बजारमा उच्च गिरावट, घटे सबै सेक्टर
१० चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५३.०४ अंक (१.९८ प्रतिशत) घटेको हो । सो गिरावटपछि नेप्से २६१६ अंकमा कायम भएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालोमा देखियो । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको…
– यस समाचारको श्रोत : Online Khabar हो ।