Main

सेयर बजारमा दशैं प्रभाव, सुस्तायो कारोबार

८ असोज, काठमाडौं । सेयर बजारमा दशैं प्रभाव देखिएको छ । अब सेयर बेच्नेले दशैंअघि रकम नपाउने भएपछि बेच्नेहरू पनि उत्साहित छैनन् । अर्कोतर्फ चाडपर्वका लागि खर्च जोहो गर्नुपर्ने हुँदा खरिदकर्ता सक्रिय देखिँदैनन् । जसले गर्दा बुधबार पहिलो एक घण्टामा जम्मा ९१ करोडको कारोबार भएको छ । अघिल्लो दिन पहिलो एक घण्टामा १ अर्ब ४०…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button