Main
सेयर बजार : अनुमान कि हेरफेर ?
सेयर बजार र जलविद्युत् क्षेत्रलाई साँच्चिकै बचाउने हो भने कि जलविद्युत् कम्पनीको सेयर सूचीकृत नै गर्नुहुन्न, गर्ने भए बैंकको सेयरको जस्तै लकइन समय हुनुपर्छ, नत्र त्यो क्षेत्रमा दोस्रो बजारबाट लगानी गर्नेहरू धेरैको पैसा खोलाको पानीमा नै हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।