Main

सेयर बजार घटेर २६२८.२६ बिन्दुमा

३ पुस, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार करिब तीन अंकले बढेको नेप्से आज बुधबार ५.६० अंक (०.२१ प्रतिशत) ले घटेर २६२८.२६ बिन्दुमा झरेको छ । गत बिहीबार १.२३ प्रतिशत र सोमबार करिब २ प्रतिशतले घटेको नेप्से मंगलबार ०.११ प्रतिशतले बढेर २६३३.८७ पुगेको थियो । दुई दिन लगातार घटेर एकदिन सामान्य बढेको नेप्से आज…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button