Main
सेयर बजार घट्दा पनि फाइनान्समा उत्साह
२३ माघ, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४.४५ अंक घटेको छ । सो अंकको गिरावटपछि २७११ मा कायम भएको छ । समग्र बजार घट्दा पनि कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९५ करोडको भयो । ११३ कम्पनीको मूल्य बढ्दा १२२ को घट्यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।