Main
सेयर बजार : होटल सेक्टरमा आकर्षण, ४ कम्पनीमा १० प्रतिशत वृद्धि
४ मंसिर, काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्सेमा झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से जम्मा ०.९३ अंक घटेको छ । सो कमीपछि नेप्से २५६० अंकमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६८ करोडको…
– यस समाचारको श्रोत : Online Khabar हो ।