Main

सेयर बजार २६८५ अंकमा, बढ्यो कारोबार

३० माघ, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से जम्मा १.८६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६८५ अंकमा कायम भएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७१ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ९९ को…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button