Main
सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी
११ माघ काठमाडौं । गत साउन ३१ गते ३ हजार अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झरेको थियो । त्यसयता बजार उतारचढाव हुँदै अहिले २६५४ अंकमा कायम भएको छ । पछिल्ला केही साता सेयर बजारको उतारचढाव न्यून रहे पनि करिब एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् । बजारमा सूचीकृत ११ कम्पनीको…
– यस समाचारको श्रोत : Online Khabar हो ।