Main
एलन मस्क र माइक्रोसफ्ट सीईओ नाडेलाबीच किन भयो नोकझोंक ?
माइक्रोसफ्टका सीईओ सत्य नाडेला र सोसल मिडिया प्लाटफर्म एक्सका मालिक एलन मस्कबीच नोकझोंक भएको छ । अमेरिकाको महत्वाकांक्षी Stargate AI पूर्वाधार परियोजनाको लागि आवश्यक वित्तीय व्यवस्थाका विषयमा मस्कले टिप्पणी गरेसँगै नाडेलाले त्यसको चोटिलो जवाफ फर्काएका छन् । सिएनबिसीलाई दिएको अन्तरवार्तामा नाडेलाले मस्कको उक्त चिन्ताका विषयमा जवाफ दिएका हुन् । जब नाडेलालाई मस्कले लगाएको कोष व्यवस्थापनसँग…
– यस समाचारको श्रोत : Online Khabar हो ।