Main

सैनिकका लागि अयोग्य हुन धेरै खाएर मोटाउने युवकलाई जेल सजाय

दक्षिण कोरियामा सैनिक सेवा कुनै सामान्य विषय होइन। तपाईं विश्वप्रसिद्ध गायक, सफल अभिनेता वा अर्बपति नै किन नहुनुहोस्, यदि तपाईं १८ देखि ३५ वर्ष उमेर समूहको स्वस्थ वयस्क पुरुष हुनुहुन्छ भने, तपाईंले कम्तिमा २१ महिना सेनामा बिताउनैपर्छ। तपाईंले अनिवार्य सेवामा जान ढिलो गर्न सक्नुहुन्छ, तर कुनै न कुनै बेला तपाईंले यसलाई पूरा गर्नैपर्छ। तर, स्वास्थ्य…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button