Main
जेनजी आन्दोलनको ३ महिनापछि एमालेले दियो जाहेरी
१९ मंसिर, विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सरकारी र निजी सम्पत्ति आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गर्दै नेकपा एमाले मोरङले प्रहरीमा जाहेरी दिएको छ । जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा तोडफोड, लुटपाटमा संलग्नको विवरणसहित एमालेले कारबाहीका लागि जाहेरी दिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज…
– यस समाचारको श्रोत : Online Khabar हो ।