Main

सोनाम ल्होछार : काभ्रेका ९ वटा स्थानीय तहमा तीन दिन सार्वजनिक बिदा

१६ माघ, काठमाडौं । तामाङ समुदायको बाहुल्य रहेको काभ्रेपलाञ्चोक जिल्लाका ९ पालिकाले सोनाम ल्होछार २०८१ का अवसरमा सार्वजनिक बिदा घोषणा गरेका छन् । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व सोनाम ल्होछारको अवसरमा जिल्लाका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाका साथै रोशी, तेमाल, बेथानचोक, महाभारत, खानीखोला, भुम्लु र चौरीदेउराली गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button