Main

नेपाल इन्टरमोडल यातायात विकास समिति कार्यकारी निर्देशकमा दोहोरिए गजुरेल

४ कात्तिक, काठमाडौं । सरकारले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेललाई पुनः नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गजुरेललाई उक्त पदमा दोहोर्‍याउने निर्णय गरेको हो । यो समितिले नेपालका भन्सार बिन्दुहरूको व्यवस्थापन र पूर्वाधार निर्माणको काम गर्दै आएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button