Main

घाउसँगै चहर्‍याउँछ चाडबाडको सम्झनाले

जेन-जी आन्दोलनका ११ घाइते अहिले पनि अस्पतालमा छन्। दशैं बित्यो, तिहार बित्न लाग्यो। उपचाररत घाइतेलाई घाउसँगै चाडपर्व र आफन्तको सम्झनाले चहर्‍याइरहेको छ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button