Main
‘सोनु निगमसँग सुटिङ गर्न पाउनु मूल्यवान् क्षण’
काठमाडौं । क्रिसमस कन्सर्टले नेपालमा बलिउड पार्श्वगायक सोनु निगमको चर्चा छ । पछिल्लो पुस्तालाई कमै थाहा छ, निगमले नेपालमा छायांकन गरिएको फिल्म ‘लभ इन नेपाल’मा अभिनय पनि गरेका थिए । उनले ‘सिमाना’ लगायत फिल्मका लागि गाएका गीत लोकप्रिय छन् । जुन गीतसँगै उनी बुधबार बेलुकाको काठमाडौं कन्सर्टमा गुञ्जिए । उनले अभिनय गरेको ‘लभ इन नेपाल’…
– यस समाचारको श्रोत : Online Khabar हो ।