Main
सोबिताको प्रश्न- महान्यायाधिवक्ता कार्यालयले सल्लाह पनि दिने, अभियोजन पनि ? (भिडिओ)
८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसा सोबिता गौतमले सरकारका तर्फबाट अभियोजन भएर सफल नभएका मुद्दामा कसले जिम्मेवारी लिने भन्दै प्रश्न गरेकी छिन् । मंगलबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा महान्यायाधिवक्ता कार्यालयको कामकारबाहीमाथि भएको छलफलमा भाग लिँदै सांसद गौतमले यस्तो बताएकी हुन् । सरकारले ७६ दशमलव ३७ प्रतिशत मुद्दा जितेको दाबी…
– यस समाचारको श्रोत : Online Khabar हो ।