Main
सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम बनाइने
१५ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत् तीन जिल्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणमा सोलुखुम्बु, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्ट्स स्टेडियम बनाइने घोषणा गरेका हुन् । ‘खेल विधाको विविधीकरण र खेल पर्यटनको प्रद्धर्धन गर्न सोलुखुम्बू, मुस्ताङ र जुम्लामा हाई अल्टिच्यूड स्पोर्ट्स…
– यस समाचारको श्रोत : Online Khabar हो ।