Main

एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन, घनश्यामको नेतृत्व

२ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले महासचिव घनश्याम भुसालको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ । पार्टीको पछिल्लो स्थायी कमिटी बैठकको निर्णय सुनाउँदै उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले महासचिव भुसाल नेतृत्वमा केन्द्रीय कार्यालय पाँच जनाको हुने जानकारी दिए । ‘महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय पाँच जनाको हुनेछ,’ उनले भने । केन्द्रीय कार्यालयमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button