Main

बाढीपहिरोबाट कोशीमा ४९ जनाको मृत्यु, ६ हजार विस्थापित

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोमा परी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । १ जना अझै बेपत्ता छन् । मृतक मध्ये १३ जना पुरुष र १४ जना महिला र ३ जना बालक र ७ जना बालिका छन् । इलाममा १ जना पुरुष बेपत्ता छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button