Main
सौगात र अनुपविक्रमको उपस्थितीमा सिक्किममा ‘जार’को प्रिमियर
सिक्किम । प्रदर्शन तयारीमा रहेको फिल्म ‘जार’लाई सिक्किममा प्रिमियर गरिएको छ । गान्तोकस्थित वज्र थिएटरमा आयोजित प्रिमियरमा सिक्किमबाट नेपाली फिल्ममा प्रतिनिधित्व गर्ने फिल्मकर्मीसहित उपस्थित थिए । प्रिमियरमा सहभागी हुन नेपालबाट निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही लगायत पुगेका थिए । अभिनेत्री गीताञ्जली थापा भने प्रिमियरमा सहभागि रहिनन् । निर्माताले उनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।