Main
सौगात र बेनिशाको ‘सिटामोल’ २३ साउनमा आउने
काठमाडौं । सौगात मल्ल र बेनिशा हमाल स्टारर फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा भएको छ । नयाँवर्ष २०८२ को अवसरमा पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरेका हुन् । यो फिल्म २३ साउनमा रिलिज हुनेछ । राजबहादुर सानेको निर्देशन रहेको फिल्मको पोस्टरमा सौगात र बेनिशालाई दम्पतीको रुपमा देखाइएको छ । प्रदीप भारद्धाज र राजबहादुर…
– यस समाचारको श्रोत : Online Khabar हो ।