Main
सौगात र सृष्टि अभिनित ‘भाइरल गोर्खे’को टिजर : कोही किन भाइरल बन्छ ?
सामाजिक संजालमा भाइरल हुने प्रवृत्ति, त्यसले निम्त्याउने प्रभाव र असरको कथामा फिल्म बनेको हो । ‘पाँडे गाउँ’ नामक एक काल्पनिक गाउँको एक पात्र गोपालको भाइरल हुने चाहनाबाट कथा सुरु हुन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।