Main
नागढुंगा सुरुङमा तिर्नुपर्ने दस्तुर दर सार्वजनिक
२६ चैत, काठमाडौं । सरकारले नागढुंगा सुरुङ प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ । यस्तो दर २६ साउन २०८२ मा तय भएको थियो । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबार दस्तुर दर सार्वजनिक गरेको हो । सार्वजनिक दर अनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौं छिर्दा ६५ रुपैयाँ…
– यस समाचारको श्रोत : Online Khabar हो ।