Main

सौराहामा भोलिदेखि रास्वपाको विस्तारित बैठक, ५१२ प्रतिनिधि सहभागी हुने

चितवनको सौराहास्थित चित्रसारीमा भोलि शुक्रबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकको तयारी पूरा भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button