Main
सौर्यमण्डलका प्रमुख ग्रह माघ महिनाभर एकसाथ देख्न सकिने
माघको दोस्रो सातादेखि माघ महिनाभर आकाशको एउटै भागबाट बुध, शुक्र, मङ्गल, वृहस्पति, शनि तथा अरूण र वरूण एक साथ खाली आँखाले अवलोकन गर्न सकिने डा. सनतकुमार शर्माले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।