Main
स्काइवेलको फ्ल्यागसिप शोरुम इटहरीमा
चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काइवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मध्यपूर्व, रुससहित एसियामा समेत आफ्नो बलियो बजार साख सिर्जना गरिसकेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।