Main

स्कुलमा छैनन् सद्दे डेस्कबेञ्च, भुइँमै बसेर पढ्छन् विद्यार्थी

१ देखि ५ कक्षासम्म पढाइ हुने यो विद्यालयको कुनै पनि कक्षा कोठामा राम्रा डेस्कबेञ्च छैनन् । भएका पनि भाँचिएका छन् । कुनै कोठामा कार्पेट बिछ्याइएको छ । च्यातिएको कार्पेटमाथि बालबालिका बसेर पढिरहेका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button