Main
स्कुल बस नहरमा खस्दा १४ विद्यार्थी घाइते
८ चैत, विराटनगर । सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् । बिहीबार दिउँसो साढे ४ बजे सुनसरी गढी गाउँपालिका– ४ मा रहेको शोभा जेनियल इङलिस स्कुलको ग १ प १३८१ नम्बरको बस छिटाहास्थित चिमडी औराबनी भित्री सडक खण्डमा नहरमा खसेको थियो । विद्यार्थीलाई घर पुर्याउन गएको बस दुर्घटना हुँदा १४…
– यस समाचारको श्रोत : Online Khabar हो ।