Main
स्केटिङ खेललाई विद्यालयस्तरमा प्रवर्द्धन गर्न सम्झौता
२४ माघ, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र विद्यालय खेलकुद महासंघबीच स्केटिङ खेल स्कुल स्तरमा प्रवर्द्धन गर्न सम्झौता भएको छ। बिहीबार एक कार्यक्रमकाबीच नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनाल र विद्यालय खेलकुद महासंघका अध्यक्ष विनोद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे । सम्झौताले स्केटिङ खेल विद्यालय स्तरमा फैलाउन सहयोग पुग्ने विश्वास गरिएको छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।