Main

स्वास्थ्य क्षेत्र सुधारमा सक्रिय रहेको भन्दै अमेरिकाबासी नेपालीले गरे स्वास्थ्य मन्त्री पौडेलको प्रशंसा

अमेरिकाको न्यूयोर्कमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले त्यहाँ बस्ने नेपालीहरूसँग अर्न्तक्रिया तथा छलफल गरेका छन् । नेपाली जनसम्पर्क समिति अमेरिका तथा जीपी कोइराला फाउण्डेसनले गरेको कार्यक्रममा मन्त्री पौडेल सहभागी भएका थिए । दुवै कार्यक्रममा बोल्ने वक्ताले मन्त्री पौडेल नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि सक्रिय रहेको भन्दै प्रशंसा गरेका थिए । नेपाली जनसम्पर्क समिति…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button