Main
स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने गोरख राणा
२५ मंसिर, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओमा गोरख राणा नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले राणालाई १ जनवरीदेखि लागू हुनेगरी सीईओ पदमा नियुक्त गरेको हो । उनी यस बैंकको पहिलो नेपाली सीईओ हुनेछन् । हाल उनी डेपुटी सीईओको भूमिकामा रहँदै आएका छन् । अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सीईओमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।