Main
स्टार्कको ६ विकेट र बोल्यान्डको ह्याट्रिकमा वेस्ट इन्डिज २७ रनमै अलआउट
३१ असार, काठमाडौं । मिचेल स्टार्कको ६ विकेट तथा स्कट बोल्यान्डको ह्याट्रिकमा अस्ट्रेलियाले वेस्टइन्डिजलाई २७ रनमै अलआउट गर्दै ३ खेलको शृंखला क्लिनस्वीप गरेको छ। अस्ट्रेलियाले जमैकाको सबिना पार्कमा भएको तेस्रो टेस्टमा वेस्ट इन्डिजलाई १७६ रनले हराउँदै ३–० ले श्रृंखला आफ्नो बनाएको हो। अस्ट्रेलियाले दिएको २०४ रनको लक्ष्य पछ्याउँदा वेस्ट इन्डिज १४.३ ओभरमै २७ रनमा अलआउट…
– यस समाचारको श्रोत : Online Khabar हो ।