Main
‘स्त्री २’ लाई उछिन्दै हिन्दीमा सर्वाधिक कमाउने फिल्म बन्यो ‘पुष्पा २’
काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना स्टारर ‘पुष्पा २’ सबैभन्दा धेरै ग्रस कमाइ गर्ने हिन्दी फिल्म बनेको छ । टाइम्स अफ इण्डियाका अनुसार यो तेलुगू फिल्मको हिन्दी संस्करणले श्रद्धा कपुर स्टारर कमेडी–हरर ड्रामा ‘स्त्री २’ को कमाइलाई पनि उछिनेको छ । फिल्मले मंगलबार छिटो ६०० करोड भारु कमाउने हिन्दी फिल्मको रेकर्ड राखेको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।