Main
स्थानीय कच्चापदार्थ, उद्यमशीलता र सिपमा आधारित औद्योगिक विकास प्रोत्साहन गरिने
१९ वैशाख, काठमाडौं । सरकारले व्यावसायिक वातावरण सुधार गर्न सरकारबाट अध्यादेश मार्फत सुरु गरिएको नीतिगत सुधारका कार्यक्रमका आधारमा उद्यमशीलता र निजी लगानी प्रवर्द्धन गरिने जनाएको छ । दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने उद्देश्य सहित मुलुकलाई आत्मनिर्भर…
– यस समाचारको श्रोत : Online Khabar हो ।