Main
स्थानीय तह आक्रोशित : ‘सरकार छलफल गर्दैन, सिधै वित्तीय अनुदान कटौती गर्छ’
२४ वैशाख, काठमाडौं । सरकारले वित्तीय समानीकरण अनुदान कटौती गरेको भन्दै स्थानीय तहका संघ, महासंघले आपत्ति जनाएका छन् । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले संयुक्त विज्ञप्ति जारी गरी सरकारको निर्णयको विरोध गरेका हुन् । वित्तीय समानीकरण अनुदान शीर्षकमा स्थानीय सरकारलाई चौथो किस्तामा विनियोजित रकमको २५ प्रतिशत निकासा हुनुपर्नेमा २०.६८ प्रतिशतमात्र निकासा हुने देखिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।