Main
झापामा डेंगुबाट एकजनाको मृत्यु, ५५ बिरामीको उपचार जारी
२१ असार झापा । झापामा डेंगु संक्रमणबाट एकजना बालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राईको डंगुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय, झापाले जनाएको छ । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार झापाको बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान ८ः२५ बजे उनको मृत्यु भएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।