Main
स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई सान्भी इनर्जीको आईपीओ खुल्यो
५ वैशाख, काठमाडौं । प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आजदेखि सान्भी इनर्जीको आईपीओ खुलेको छ । पहिलो चरणमा स्थानीय प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको हो । याे बाँडफाँटपछि मात्रै सर्वसाधारणका लागि खुल्नेछ । आयोजना प्रभावित स्थानीयले छिटोमा वैशाख १९ गतेसम्म तथा सो अवधिसम्म पूरा बिक्री नभएमा ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन…
– यस समाचारको श्रोत : Online Khabar हो ।