Main
स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई विकास हाइड्रोपावरको आईपीओ खुल्यो
६ जेठ, काठमाडौं । विकास हाइड्रोपावरले प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई मंगलबारदेखि आईपीओमा आवेदन खुलाएको छ । कम्पनीले जारी पूँजीको ४९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्दैछ । जसमध्ये आयोजना प्रभावितका लागि ९ लाख ९ हजार १०१ कित्ता सेयर र वैदेशिक रोजगारमा रहेकालाई ३ लाख ५४ हजार…
– यस समाचारको श्रोत : Online Khabar हो ।