Main

नाटक खेल्न नेपाल आइपुगे जीवन लुइँटेल

काठमाडौं । लामो समयदेखि अमेरिकामा बस्दै आएका कुनै समयका चर्चित अभिनेता जीवन लुइँटेल नेपाल आइपुगेका छन् । कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘शिरिषको फूल’को शीर्ष भूमिकामा उनले अभिनय गर्नेछन् । पारिजातको चर्चित उपन्यासको मुख्य पात्र सुयोगवीरको चरित्रमा उनी देखिनेछन् । बीचमा अन्य कारणले नेपाल आइरहेपनि अभिनयमा पुनरागमनको लागि भनेरै आएको यो पहिलोपटक हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button