Main
‘स्पाइडरम्यान’को नयाँ शृङ्खला घोषणा, ३१ जुलाईमा प्रदर्शन तय
काठमाडौं । पिटर पार्करको रुपमा अभिनेता टम हल्याण्ड विश्वप्रसिद्ध हलिउड सुपरहिरो फिल्म ‘स्पाइडरम्यान’को आगामी श्रृंखलामा देखिने पक्क भएको छ । सोनी स्टुडियोले पिटर पार्कर पात्रलाई लिएर ‘स्पाइडरम्यान ४’को घोषणा गरेको छ । फिल्मको नाम राखिएको छ- स्पाइरम्यान : ब्राण्ड न्यू वे । डेस्टिन डेनियल क्रेटनले निर्देशन गर्ने यो फिल्मको छायांकन आगामी गर्मीयाममा सुरु हुने भेराइटीले जनाएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।