Main
स्पेसएक्सले २१ वटा ‘स्टारलिङ्क इन्टरनेट उपग्रह’ अन्तरिक्षमा पठायो
९ पुस, लस एन्जलस । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन नौ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो । स्पेसएक्सले प्रक्षेपण गरेका २१ उपग्रहहरूमध्ये १३ डायरेक्ट टु सेल क्षमताका छन् । स्पेसएक्सका अनुसार, स्टारलिङ्कले उच्च गतिको…
– यस समाचारको श्रोत : Online Khabar हो ।