Main
स्पोर्टस फर फ्यूचर (एसएफएफ) कार्यक्रमको सुरुवात
१६ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्पोर्टस फर फ्यूचर (एसएफएफ) कार्यक्रममको सुरुवात गर्ने भएको छ । ९ देखि १२ वर्ष उमेरसमूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै भविष्यमा सफल खेलाडी बनाउने आधार तयार गर्न एसएफएफ कार्यक्रम सुरु गर्न लागिएको हो । जस अन्तर्गत सातै प्रदेशमा बालबालिकाको एन्थ्रोपोमेट्रिक टेस्ट गर्ने राखेपले जनाएको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।