Main

घोषको त्यो पहिरो जसले लियो एउटै घरमा ६ जनाको ज्यान

४२ वर्षीय प्रकाश तामाङको दुईतले काठे घरमा धेरै आफन्त भेला भएका थिए । दशैंको रमाइलो गरिरहेका उनीहरूलाई थाहा थिएन, घरमाथिको भिरबाट बगेको लेदोसहितको पहिरोले उनीहरूको जीवन यसरी च्यापिनेछ भनेर ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button