Main

स्युचाटार क्रिकेट लिग : किंग्स र ग्रेट हिमालय क्रिकेट एकेडेमीको लगातार जित

१३ पुस, काठमाडौं । तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोस्रो दिनको खेलहरू शनिबार सम्पन्न भएका छन्। शनिबार सम्पन्न सातवटा खेलहरुमा नवज्योति युथ परिवार, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, सानो स्वर्ग नेपाल, बिएसडी, क्रिकेट एक्सिलेन्स सेन्टर र किंग्स क्रिकेट एकेडेमी विजयी भएका छन्। पहिलो खेलमा समुह ‘ए’ अन्तर्गत नवज्योति युथ परिवारले दोश्रो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button