Main

सूर्यदर्शनमा कसरी जोडिए रवि, कस्तो बन्यो मुद्दा ?

प्रतिव्यक्ति बिगो तोकेर अदालतमा मुद्दा पेश भए अझै आशा जाग्ने सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताउँछन् । रवि पक्राउ परेसँगै सहकारीको मुद्दा वार कि पार हुने विश्वास पीडितको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button