Main

फिल्म ‘जार’को ट्रेलर सार्वजनिक, २६ बैशाखमा प्रदर्शन तय

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरसँगै निर्माताले प्रदर्शन मिति घोषणा गरेका छन् । यो फिल्म नेपालमा बैशाख २६ गते प्रदर्शन हुने जनाइएको छ । सबै छायांकन भारतको सिक्किममा भएको फिल्मको शीर्ष भूमिकामा गीताञ्जली थापा, अनुपविक्रम शाही र सौगात मल्ल छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button