Main

स्रोत नखुलेको २५ लाखसहित दुई जना पक्राउ

६ जेठ, काभ्रेपलाञ्चोक। काभ्रेपालञ्चोक र भक्तपुरको सिमाना साँगाबाट स्रोत नखुलेको २५ लाखसहित दुई जना पक्राउ परेका छन । काभ्रेको बनेपा नगरपालिका १४ साँगाचोकबाट सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका १ बस्ने वर्ष २१ को राजन धमाला र सप्तरी जिल्ला छिन्नमस्ता गाउँपालिका ६ बस्ने बर्ष ३८ को संजय कुमार साहलाई स्रोत नखुलेको नगद पच्चिस लाख रुपैया सहित नियन्त्रणमा लिएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button