Main

स्वचालित हतियारसहित तीन जना पक्राउ

१५ मंसिर, काठमाडौं । स्वचालित हतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी घर भएका २८ वर्षीय रसिल जोशी, दार्चुलाको दुहुँ गाउँपालिका–४ घर भएका १९ वर्षीय डेबिड भनिने रामचन्द्र कुँवर र काठमाडौं बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button